
सरु अन्धेरीको साथ् लागि तिमिलै शब्द बाट भेट्न आएको छु । आरम्नै होला हैं म तिमी आरम नै होस् भन्ने चहन छु । सरु एउटा आखा तिमी बिना गयल भयो एउटा आँखा भएएको छ पागल । तिम्रो मायाले यसरी सतयको छ तिमी बिना तिम्रो साथ बिना मलाई पनि त कति मुस्किल छ । आरम चैनौ भने भगवान सँग प्रथना गर्छु मेरि सरु लाई केही पनि नहोस् ।तिमीलाई केही भयो भने मलाई कस्ले माया गर छ बेलिर चमेली सबैलाई तिमिले पनि भनेकी छौ मली थाहा छ महीले पनि त बाबा आमा सबै आफन्त लाई सुनएको छु । हो यसैले आज लामो समयको तद्पैलाई मेतौन महीले यो पात्र तिम्रो नाम मा लेख्दै छु । कलम चलाउन मन भयो र लेखेको छु तिमिलाई भन्नै पार्ने कुरा छ त्यो तिमी मान्न तयार छौ या नै तर म तिमिलाई भन्दै छु मेरो मायामा पराइको कुरा सुनेर तिमी पर हुनु छ भने तिमि बाट म एकलाई जिउन रजी छु किन भने म मायामा विश्वाश गर्ने मान्छे मलाई थाहा छ तिमी मलाई माया गर्छौ त्यसैले महीले यो कुरा भनेको छु यदि त्यसो हैन्न भने म तिमिलाई माया हैं सबै भन्दा घेरै घिर्न गर्ने मान्छे भनेर भने चिन्छु किन की तिमिसङ को नाता टुटाएर म मेरो जन्जिरलाई एक्लो बनाउन नसक्ने भएएको छु । यदि त्यसो हैं भने तिमिले मलाई सञ्चै माया गरने हो भने तिमिले पराइको कुरामा आसु बगौने छैन् भनि विश्वाश दिलौन सक्नु पर्छ । हो सरु तिमिले भनेका कुरा महीले पनि भुलेको छैन् । झन फोनमा भनेको कुरा ले म कति खुशी भएएको छु ताकि यो साँचो माया गर्नेले मात्र त्यसो गर्न सक छ मलाई थाहा छ तिमि मलाई सञ्चै माया गर्छौ यदि त्यसो नभय र सबै मलाई भुलौन मात्र त्यसो भनेकी हो भने म तिमिलाई भन्दै छु म मन्दिर म भएएको मुर्तीलाई चोयर कसम खान सक्दिन किन की मेरो माया र विश्वाश मन्दिर को मुर्तिमा होईन महीले तिम्रो आत्मा सँग माया गरेको छु महीले तिमिलै ढोका दियो भने तिम्रो पनि मन मा आघत पार्ने छ महीले मेरो मायालाई यसरी भुझेको छु । हुन्त सागर मा मोटी होला नहोला भन्नेले भन्छन् सागरमा दुबे पछी मोती नलि नफर्कनु ताकि त्योबेला सबैले डाहा गरुन् हो महीले तिमिलै पनि सबै कुरा भनेको नै छु । तिमिलेत मली देखेकी नै छौ तर महीले तिमिलै देखेको नै छैन । तर त्यो बेला महीले तिमिलाई कसरी सहज सँग लिने महीले केही पनि सोचेको नै छैन् । तर सरु म तिम्रो नजर मा लयक छु य नै तर म तिमिलै यति भन्छु मतिम्रो जीवन् म त ऐन आइ सके को छु । त्यसैले मतिमीलाई ढोका दिन सक्दिन कसम सरु तिम्रो कसम तिम्रो मन म रुवौने छैन् । तिमीलाई रुवयर खुशी हुन सक्दिन सरु तिमीलाई रुवयर खुशी हुन सक्दिन सरु केनै छ र मुटु भारी तिम्रो माया भन्दा संसारनै बेग्लै लाग्छ दुई मुटु एक हुँदा तिमिलाई रुवयर खुशी हुन्सक्दिन म आसुँ झर्दै नरौतिमी तिम्रो खुशी मग्दिन म ...
तिम्रो लागि रातो गुलाब ल ?
ReplyDeleteभनेको भए राम्रो हुने थियो की क्याहो सरु
ReplyDeleteधेरै दिन पछि तिम्रो कसम हेर्दै छु
ReplyDeleteधेरै दिन पछि तिम्रो कसम हेर्दै छु
ReplyDelete