सरु अझ माया भनेर बोलौछु है हुन्त तिम्रो मैले दिल दुखयको होला तर म तिमिलाई त्यसो गर्ने मेरो चहन होईन । जिवन भोगाइ मा हामी फर्क फर्क बाट हरु ततौन पार्ने रहे छमा त्यहि मुस्किलको बाटो हिंडेको छु तिमिलै आफ्नो बनाउने भनेर गाऊबाट शहर सम्म आयको को छु तिमी सँग नै जीवन् काट्ने भनेर सारा समाज त्यगेर त्यो शहरमा त्यो सबिनय भेट आज मनमा कत कत बिझौने काँदा बनेको छ शायद बिगत् र बतमन को कुनै बेला घम्सघम्सी भएएको हुनु पर्छ त्यस्मा बतमनले हरेछ क्यारे हो किन म यसो बह्न खोजिरहे छु भने बिगत् सधैं बिगत्नै बनेर बसेको छ तर बत्मान धेरै टेकेको छैन् शायद त्यो शब्दमा उतर्न सकिदैंन यदि त्यसो होभने म तिमी सँग बितयको त्यो सबै कुरा सन्दै हामी मा मिलनको कुरबहेक आरु केनै हुने थियो । तर आज त्यो हुन सकेको छैन् तर यसमा केरोनै कम्जोरी होला । त्यसैले त तिमिमली मेरो हरेक आङमा तिम्रो मुकाको प्रहरले नमेटिने घौबनौन चाहन्छौनी हैं । धेरै पहिले हाम्रो पहिलो भेट्मा तिमिले भनेकिथियौ त्यो बाचा कसम आज कत गयो म त्यहि कुरा र बिगत् सम्झियर रुने गर छु हुन्त तिमिले भनेकी होला म बाट तिमी किन संपर्क बिहिन भएएको भयकोहोला भन्छौहोला । तर त्यसो हैं मलाई समयले संपर्क बिहिन बनयको छ । ओ सरी मत आफ्नोमत्र कुरा गरेको रहे छु । तिमी बाट म कहीले पनि पर भयर बस्न सक्दिन त्यसैले तिमिले चीन्ता नलिनु तिमिभेत्न म चाडै तिम्रो सहरमा आउँदै छु । आज म धेर कुरा गर्न सक्दिन म जाहन छु ठीक छु मलाई बिवस छ तिमी पनि सञ्चै होला हैं । आइ लभ यू सरु मन भरिको माया तिमिलाई ओके आज लाई बिदा
तिम्रो नबिनshajal_anurag@yahoo.com, nabinanurag@gmail.com


















No comments:
Post a Comment