ऊ फर्केर आउला नआउला थाहा छैन आएर माया लाउला नलाउँला थाहा छैन परिवर्तन हुन के बेर मान्छेको मन गाउँबेसी सँगै धाउला नधाउला थाहा छैन

Music Fm

Wednesday, August 10, 2011

तिमिलाई रुवएर खुशी हुन सक्दिन म


सरु अन्धेरीको साथ् लागि तिमिलै शब्द बाट भेट्न आएको छु । आरम्नै होला हैं म तिमी आरम नै होस् भन्ने चहन छु । सरु एउटा आखा तिमी बिना गयल भयो एउटा आँखा भएएको छ पागल । तिम्रो मायाले यसरी सतयको छ तिमी बिना तिम्रो साथ बिना मलाई पनि त कति मुस्किल छ ।  आरम चैनौ भने भगवान सँग प्रथना गर्छु मेरि सरु लाई केही पनि नहोस् ।तिमीलाई केही भयो भने मलाई कस्ले माया गर छ बेलिर चमेली सबैलाई तिमिले पनि भनेकी छौ मली थाहा छ महीले पनि त बाबा आमा सबै आफन्त लाई सुनएको छु । हो यसैले  आज लामो समयको तद्पैलाई मेतौन महीले यो पात्र तिम्रो नाम मा लेख्दै छु ।  कलम चलाउन मन भयो र लेखेको छु तिमिलाई भन्नै पार्ने कुरा छ त्यो तिमी मान्न तयार छौ या नै तर म तिमिलाई भन्दै छु मेरो मायामा पराइको कुरा सुनेर तिमी पर हुनु छ भने तिमि बाट म एकलाई जिउन रजी छु  किन भने म मायामा  विश्वाश गर्ने मान्छे मलाई थाहा छ तिमी मलाई माया गर्छौ त्यसैले महीले यो कुरा भनेको छु यदि त्यसो हैन्न भने म तिमिलाई माया हैं सबै भन्दा घेरै घिर्न गर्ने मान्छे भनेर भने चिन्छु किन की तिमिसङ को नाता टुटाएर म मेरो जन्जिरलाई एक्लो बनाउन नसक्ने भएएको छु । यदि त्यसो हैं भने तिमिले मलाई सञ्चै माया गरने हो भने तिमिले पराइको कुरामा आसु बगौने छैन् भनि विश्वाश दिलौन सक्नु पर्छ । हो सरु तिमिले भनेका कुरा महीले पनि भुलेको छैन् । झन फोनमा भनेको कुरा ले म कति खुशी भएएको छु ताकि यो साँचो माया गर्नेले मात्र त्यसो गर्न सक छ मलाई थाहा छ तिमि मलाई सञ्चै माया गर्छौ यदि त्यसो नभय र सबै मलाई भुलौन मात्र त्यसो भनेकी हो भने म तिमिलाई भन्दै छु म मन्दिर म भएएको मुर्तीलाई चोयर कसम खान सक्दिन किन की मेरो माया र विश्वाश मन्दिर को मुर्तिमा होईन महीले तिम्रो आत्मा सँग माया गरेको छु महीले तिमिलै ढोका दियो भने तिम्रो पनि मन मा आघत पार्ने छ महीले मेरो मायालाई यसरी भुझेको छु । हुन्त सागर मा मोटी होला नहोला भन्नेले भन्छन् सागरमा दुबे पछी मोती नलि नफर्कनु ताकि त्योबेला सबैले डाहा गरुन् हो महीले तिमिलै पनि सबै कुरा भनेको नै छु । तिमिलेत मली देखेकी नै छौ तर महीले तिमिलै देखेको नै छैन । तर त्यो बेला महीले तिमिलाई कसरी सहज सँग लिने महीले केही पनि सोचेको नै छैन् । तर सरु  म तिम्रो नजर मा लयक छु य नै तर म तिमिलै यति भन्छु मतिम्रो जीवन् म त ऐन आइ सके को छु । त्यसैले मतिमीलाई ढोका दिन सक्दिन कसम सरु तिम्रो कसम तिम्रो मन म रुवौने छैन् । तिमीलाई रुवयर खुशी हुन सक्दिन सरु तिमीलाई रुवयर खुशी हुन सक्दिन सरु  केनै छ र मुटु भारी तिम्रो माया भन्दा संसारनै बेग्लै लाग्छ दुई मुटु एक हुँदा तिमिलाई  रुवयर खुशी हुन्सक्दिन म आसुँ झर्दै नरौतिमी तिम्रो खुशी मग्दिन म ...
तिमिलाई माया गर्ने
Nabin thapa

4 comments:

  1. तिम्रो लागि रातो गुलाब ल ?

    ReplyDelete
  2. भनेको भए राम्रो हुने थियो की क्याहो सरु

    ReplyDelete
  3. धेरै दिन पछि तिम्रो कसम हेर्दै छु

    ReplyDelete
  4. धेरै दिन पछि तिम्रो कसम हेर्दै छु

    ReplyDelete

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More