ऊ फर्केर आउला नआउला थाहा छैन आएर माया लाउला नलाउँला थाहा छैन परिवर्तन हुन के बेर मान्छेको मन गाउँबेसी सँगै धाउला नधाउला थाहा छैन

Music Fm

Sunday, August 14, 2011

धर्तिले टाढा भए पनि मनले टाढा सोचच्दिन कहीले

                                                                                                                                                 
                                                                                                                                                   मिती २०६८ साउन २९

सरु ,
        बिना भडा आउँदा हुन्छ दिलको डेर खाली दिन्छु चिहएर आयौ भने भब्य स्वागत अनी तली दिन्छुजोडेपछी मन हरु टुटाएर गयौ भने तिमिले झर्छ आसुँ रोकिदैन जूनी भारी गाली दिन्छु ।

         खाइ कसरी भनु तिमी बिना को पल कसरी बिताउदै  छु । शायद जति मुस्किल मलाई छ त्यतिनै मुस्किल तिमिलाई पनि होला भने सोचेको छु । हुन त तिमिलाई मैले सन्देश नपठायको भने होईन तर जति फोनमा हुन्थ्यो त्यो सन्देश मा नअटाउने र सहज पनि नहुदो रहे  छ । की होईन तिमि पनी त मलाई तिम्रो कुरा भन्न सक्छौ । तिमी किन नबोलेकिनी तिम्रो खबर नपाउदा मलाई कति मुस्किल भएको छ । शायद मेरो खबर को पर्खाइमा तिमिलाई जे भएएको छ । हो नी तिमिलाई आकसको जुन तारा त दिन सक्दिन र धनै धन पनि तर मेरो मन को सबै माया तिम्रो लागि तिमिलाई मेरो माया मा विश्वाश नहोला तर कसम कसम यो साँचो कुरा हो । 
तिम्रो यादमा र पर्खैमा बगेको आसुँ त्रिसुली नदि सँग को राम्रो चिना जानि भएको छ । हिजो आज मिलेर संगै सागर जाने भने सल्ल भएको छ यदि तिम्रो साथ चादैन मिलेछ भने मैले त्रिसुलीलाई मेरो साथ छोडीदिने छु अनी तिमि सँग बिताउने छु । मेरो हरेक समय त्यो पल कति रमाइलो होला म फेरि ननिदाएर नै मिठो मिठो सपना देखेको छु । हुन त तिमी पनि काम को सिल्सिलाले बेस्त नै होला । सुनेको छु पहिले जसरी नै दिन बितएको कुरा कसम माया मन कतै नमोडे तिमिले मलाई कस्तो होला साँचो बिसन्चो के भने लगेको  होला । म ठीक छु मेरो कतिपनी चिन्ता नलिनु र माया ले मन बदल्योकी भनेर कहीले पनि नसोच्नु । तिमिलाई भनेको कुनै पनि कुरा भुलेको छैन् । तिमी सँग नै जीवन बिताउने सपना देखेर बसेको छु । तिमी पनि एक मन गरेर बसे है कन्छु । त्यो शहर अली स्वर्थी हुन्छ आफ्नो ख्याल गर्नु साथी को कुरा सुन्दै नसुन्नुत भन्दिन तर डिसिजन गर्ने काम तिम्रो हो सहि डीसिजन गर्नु काम मा जान अल्छि नगर्नु । भोलिको लागि पनि सोच्नु पर्छ । होईन त ? शायद तिमी पनि म सँग नै भएको भए हामीलाई कति पनि मुस्किल हुदैन थियो सायद तिमी नहुदा मलाई पानी बिनाको माछा जस्तै भएको छ । म जब रेडियो मा बोलेको हुन्छु तिमिले पनि महसुस गछौ होला की ऊ  त सन्चोनै छ हो तिम्रो आगमन हुन छ म पनि महसुस गर छु माया मरेकी रहेन्छ कति खुशी हुन छु त्यो पल सायद तिमी पनि हैन्न ? मेरो मायाले कुन्नी यो पत्र पायसी के  भने हो मलाई खाइ कति समयमा जबफ दिने हो पर्खाइमा  .................
उही तिम्रो नबिन       

No comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More