ऊ फर्केर आउला नआउला थाहा छैन आएर माया लाउला नलाउँला थाहा छैन परिवर्तन हुन के बेर मान्छेको मन गाउँबेसी सँगै धाउला नधाउला थाहा छैन

Music Fm

Friday, April 6, 2012

काफल पाक्न थाले तिमी आउने हैन बर्षा

बर्षा के भनु तिमीले मलाइ यो गाउमा एक्लै बनएर गएसी मेरो हाला के भयो होला तिमीलाइ एक पटक नि  तिमीलाइ मेरो यदा आएन होइन । न मलाइ फोन गरेकी छौ नकुनै खबर नै पटयकी छौ तिमी नहुदा मलाइ कति मुस्किला भयो होला तिमी के कल्पना गर्ने गरेकी त छौ होला हैन तिम्रो फोन बाट एक दिन sms our मा sms हेरेको थिए । त्यो कस्ले गरेको थियो म lai thaha भएन तर त्यस्मा तिम्रो नै नाम थियो । त्यो दिन बाट मलाइ झन् कता कता डर लागेर आउन THaले को छ कि तिमी नेपलमा नै छौ अनि मलाइ भुल्नको लागी तिम्ले त्यसो त गरेकी हैनौ तर मेरो मनले कति पनि मनि राखेको छैन्। मेरो सानु नेपल्मा भयको भय् मलि आबस्य पनि फोने गरेकि हुने थियो तर् कहि छैन  तिमी  झाहा भए पनि म तिमीलाइ नै कुरी बस्ने छु ।      
      धर्तीगोले छ भन्छन् निर्माया एक दिन भेट कसो नहोला र बर्षा नदि ता रुप बदलि बदलि कहिले बादल बनेर आउछ कहिले सित बने र तिमी त झन मेरो जिवन हो , मेरो जिउने आधर हो तिमि कुनै हलत म पनि आउनु पर्छ कुनै वागम फुलेको फुल हो र एउटा झर्ने एउटा फुल्ने यो ता पिरतीको फुल हो सधै फुले रहन्छ तिमीले मेरो मायामा खेलाची गरेकि छैनौ भने तिम्रो माया अझै पनि त्यस्तैनै छ जस्तो तिमीले छोडेर गएकि थियौ । तिमी आउने बटो कुरेर बसी रहेको छ तिमी जसरी भए पनि आउनु पर्छ है । तिमी आएउ भने सङै पिरतिको गाउ जौला ..........................

No comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More