ऊ फर्केर आउला नआउला थाहा छैन आएर माया लाउला नलाउँला थाहा छैन परिवर्तन हुन के बेर मान्छेको मन गाउँबेसी सँगै धाउला नधाउला थाहा छैन

Music Fm

Thursday, March 29, 2012


बेहाल छ जिन्दगानी तिमी नहुदा
एक्लै छु म सानी तिमी नहुदा
रुन्छु यति बेहोसीमै करौछु यती
मेरो प्रत्येक क्षणलाइ हानि तिमी नहुदा
मेरो मनले खोज्छ तिमीलाइ सधै
भित्र भित्रै मुटु खानी तिमी नहुदा
कस्ले बुभ्छ र मम तिमी बाहेक मेरो
एक्लै रुदै कता जानी तिमी नहुदा
अन्धकार छ मेरो चारै तिर याहा
आखा बिनाको नानी तिमी नहुदा

No comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More