अन्ध्यरो काहानी सुनौलो बिहानी खाइ काँहा बाट सुरु गरु मनको तरङ हरु तँछाड मछाड गर्दै एक साथ निस्किन खोजिरहेछन । सुगन्ध बिनाको फूल पानी बिनाको सागर अनी हजुर बिनाको जीवन् म कल्पना गर्नपनी सक्दिन । जब बिछ्यौनामा पल्तिएर वरिपरी हेर्ने थल्छु तब हजुर मेरो मनको राजा बनेर मेरो वरिपरि गुमिरहनुहुन्छ ।
आज बल्ल थाहा भयो तिमिले मलाई दिने माया , हुन त तिमिलाइ केको कमी छ र ताकि तिमिलाइ मेरो मायाले सतवोस । खइ के भनेर तिम्रो नाउमा पत्र कोरु तिमिले यो पत्र मा नजर लगयौ भने फेरि रिसाउने त होईन । यदि यो चिट्ठीले तिम्रो दिल दुखे माफ गरि देउ । नलेखु भने पनि सकिन । त्यसैले
हो सानु म तिमिलाई फेरि पनि भन्दै छु म बाट के भुल भयो र मलाइ तिमि ले यस्तो व्यबहार गरेकी हो । मलाइ थाहा छ तिम्रो नेजरमा म लायक छैन् तर सरु मैले त तिमिलाई मेरो सबै कुरा भनेको नै छु । म अब के गर्नु पर्ला तिम्रो हुन भन न यार म तिम्रो साथ मा नहुदा त तिमिलाई के भयो थाहा छैन् तर तिमी नहुदा मैले जीवनलाई नै स्तकित गरे हुन छ । हो यो बेला मलाइ तिम्रो साथको खाँचो छ तर तिमी यहि बेला म बाट पर जना लगेकिछौ तिमिनै भनन यो बेला मलाई कस्तो भएको होला । तिमिलाई धेरै कुरा त भनेको नै छु । सानु फेरि एक पटक भन्दै छु तिम्रो शहर मा म हुन नपए पनि मेरो मन को चोखो माया मेरी सानुको लागि साचेर बसेको छु । एक दिन हाम्रो भेट निस्चय पनि हुने छ । कसम माया कसम एक्लै बस्न गाह्रो भो घर झम गरि बसम ।
nabinanurag@gmail.com
तिमि सग बस्न पाउदिन म
प्रयास होस् लाखौं तिमि सग बस्न पाउदिन म
अभागि छ यो अन्गालो कस्न पाउदिन म
बोट हु म फूल नफुल्दै निमोठेर फलिदेउ बरु
फल लागेनी तिम्रो अघि खस्न पाउदिन म
मेरो माया
बिना भडा आउँदा हुन्छ दिलको डेर खाली दिन्छु
चिहएर आयौ भने भब्य स्वागत अनी तली दिन्छु
जोडेपछी मन हरु टुटाएर गयौ भने तिमिले
झर्छ आसुँ रोकिदैन जूनी भारी गाली दिन्छु
timro kasam new 2068-04-26
Timro Kasam 68-04-19
Timro Kasam Promo
सम्झना छ
आउछु भनि पर्खयर डाटनीलाई सम्झना छ
कल्पी काट्नी दुई चुल्टी बाट्नीलाई सम्झना छ
..............................
Himal
dhading
तिमी लिने हो भने तिमिलाई रातो फूल दिन्छु
धर्तिले टाढा भएए पनि मनले टाढा सोचच्दिन कहीले मत रोयन रोयन तिम्रो सम्झना मा भन माया तिमी किन रोयौ सोचेको कहीले नपुग्दो रहेछ मन मात्र दुखी बनय महीले आँखाले आसु बगयपनी जतनले मन म रखेछु महीलेमत रोयन रोयन तिम्रो सम्झना मा भन माया तिमी किन रोयौ
Search This Blog
माया के हो ?
radio bihani
Timro kasam 2068-04-12
अनी म एक तमसले हजुर्लैनै नियलिरहन्छु । र एक्लै तोलौन पुग्छु , तोलौदतोलौदै कतिखेर निद्रा देबीको कहाँ पुग्छु ,पत्तै हुन्न । आकस बिनाको धर्ति र किरण बिनाको छाया बनेर जीवन्ले पैदल मारेको पनि निकै लामो समय भैसके छ । हजुरको पात्र सुनेर बल्ल मेरो आतित सम्झायो साँच्चै कति सौन्दर थियो हगी ती क्षणहरु जुनबेल हजुर म त्रिसुली को किनार किनार हात् समतेर पढ्न जान्थ्यौ । हजुरलाई कसैले हेरेको पनि म सहन सक्दिनथे किन्भने हजुर मेरो हुनुहुन्थो केबल मेरो । हामीले खेलेको खेलमा हजुर सधैमेरै हुनुपर्थो नत्र म रिसाउदा तिमीलाई कति पटक एक्लै बनयको छु । यो पल सम्झियर म अहिले एक्लै एक्लै हन्सिरहन्छु । हामी निरन्कुस शासकहरु को बिरुदमा धावा...........................
अजम्बरी मायाका बर्षाहरु
प्रिय शरु अनगिन्ती माया का सौगात एवम स्वच्छ मायाका कोशेली अनी टाढैबाट भएपनी अविरल सम्झना सहित अजम्बरी मायाका अटुट बर्षाहरु तिमीलाई ………… शरु ! साच्चै यस पृथ्वीमा जन्म लिई सकेपछी यस भौतिक जीवन को कहाँ सम्म संघर्ष गर्नुपर्ने हो । त्यो त थाहा छैन यसै क्रममा हामी बिचको यो पवित्र प्रेमको संघर्ष गर्न शुरु गरेको पनि कारीब २ बर्ष भईसकेको छ । अझै पनि हाम्रो पवित्र प्रेम दिगो नै छ भन्ने पूर्ण विस्वास छ । मानिस एउटा संघर्ष र विस्वासको पात्र पनि भनिन्छ । जसले गर्दा यसरी अहिले हामी भौगोलिक रुपमा केही टाढा भएपनी हामीमा विस्वास छ । यही हाम्रो विस्वास को निरन्तरताले अवश्य एकदिन सफलता पाएर हामीमा दु:खी होइन खुशी र सुखी नै बनाउने छ । यस बिषयमा तिमी राम्ररी विस्वास गर्नु ल । हो आफ्नो निरन्तर बेफुर्सदिको करणले तिमीलाई निरन्तर पत्र लेख्न नसकी यो तिम्रो कसम बल्ग मार्फत सन्देश पठाएको छु । अवश्य स्विकाछौ होला भन्ने पूर्ण विस्वास का साथ पत्र निरन्तर पठाउने अनुरोध सहित अहिलेलाई मिठो चुम्बन का साथ बिदा । उही तिम्रो प्रेमी - सुभस
No comments:
Post a Comment