ऊ फर्केर आउला नआउला थाहा छैन आएर माया लाउला नलाउँला थाहा छैन परिवर्तन हुन के बेर मान्छेको मन गाउँबेसी सँगै धाउला नधाउला थाहा छैन

Music Fm

Thursday, February 9, 2012

मेरी सरुलाइ उपहार गुलाब

सरु आज म तिमीलाइ भेट्न आउन सकिन सरी ल मेरी सानु तिम्रो सम्झनामा महिले कति दिन रात रोयर बितायको छु । मलाइ थाहा छ तिमीले मलाइ भनेका कुरा हरु महिले भुलेको छैन् । हो सानु तिमि गयपछिक दिनहरु मैले रोयर बितयको छु तिमी गयपछि म धेरै बिमरि भए को ले कम्जोर् भयको छु । तिमी रम्रो सङ् पद्नुहै अनि चदै नेपल् आउनु मेरो म तिमीले फोन गर्न नयय पनि तिम्रो कसम बल्ग् मा फ्री ससम्स भने सेवा छ त्यहन् बत तिमीले मलाइ स्म्स् गर्नु है । मेरो 0097798498862695 मा म तिम्रोcall को पर्खाइमा छु । अनि खै त पुगेसी फोन गरेकि .....................। तिम्रो धदिङ् को साथी 

No comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More