ऊ फर्केर आउला नआउला थाहा छैन आएर माया लाउला नलाउँला थाहा छैन परिवर्तन हुन के बेर मान्छेको मन गाउँबेसी सँगै धाउला नधाउला थाहा छैन

Music Fm

Sunday, January 29, 2012

मेरी बर्षा तिमी कता छौ


 बर्षा 
मलाई थाहा छ तिमी म बिना कुनै पल खुशी हुने छैनउ तिमीले पनि महसुस पक्कै गरेकी होला तिमी बिना मपनी कहाँ खुशी हुन सक्छु र तिमी त मेरो जीवन हो मेरो पाल्पाल साथ दिने  तिमी जने दिन महिले तिमीलाई राम्रो सँग त जानु भनेको थियो र आज तिम्रो फोन को पर्खैमा बसेको पनि कती दिन भाई सके छ मलाई त पत्तै भएन बर्षा तिमी जहाँ रहेकी भए पनि खुशी होला मेरी बर्षा तिमी कता छौ । मेरो 9818430300 मा कल गर्नु है । nabinanurag@gmail.com ma pic voice & mail garnuhai 

 
तिम्रो यादमा धादिङ बस्तै छु ।

No comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More