ऊ फर्केर आउला नआउला थाहा छैन आएर माया लाउला नलाउँला थाहा छैन परिवर्तन हुन के बेर मान्छेको मन गाउँबेसी सँगै धाउला नधाउला थाहा छैन

Music Fm

Friday, November 18, 2011

नबिर्सने भयो धोका दिने मायालाई


   सरु सुनेको छु तिमी पराइकी बन्दै छौ म तिम्रो बबनाम गर्न चाहन्न मलाई थाहा थियो यो मंसिर मेरो लागी सबै भन्दा धेरै पिडा दिने महिना बन्ने छ हो आज तिम्रो कुरा महिले बुझ्दै छु तिमीलाई कती माया गर्छु भन्ने त मलाई नै थाहा छ जीवन मा पहिलो पटक यसरी रुदै छु ता कि मेरो नयन बाट बगेको आशु ले यो धर्तिमा नयाँ सगर बनाउने निस्चित छ । तर त्योबेला सम्ममा तिम्रा त सन्तान होला अनी सुखी जिबन का साथ समय बेतीत गर्लाउ अनी भन्लाउ कुनै जमनामा मेरो पनि एक प्रेमी थियो । त्यो पनि एकान्त म बसेर भन्लाउ शायद त्यती गर्न पनि तिमीलाई समय नहोला जेहोस् तिमी बाट जन्मने सन्तान सँग मेरो पनि नाता बनाइदिनु हुन्त तिमीले मलाई राम्रो सँग चिन्सकिनउ शायद तिमीलाई मेरो मायाले बेला बखत सतौला जुन कुरा तिमी भन्नै नसकौला तर तिमीले तिम्रो सन्तान लाई पनि त्योकुरा नभनेकाइ राम्रो तर त्यो मेरो जीवन को वास्तविकता मेन्न नहुने भनेर महिले तिम्रो पुरै नाम अनी ठेगाना यो पत्रमा लेखन लाग्दै छु तिमीले भनेकिनइ थियौ । तिम्रो घर त्यो बेला तर अहिले माइती नुवाकोट को दुई पिपल नजिकै हुन्त तिम्रो खस नाम केहो म भन्न सक्दिन तिमीलाई चिनेलले भन्छन संगिता अङ्रेगिमा अनी तिम्रो आफ्नै मितिनिले भनेकाछन तिम्रो नाम बिमली माया गरेर तिमीलाई काली भनेर पनि बोलौने रहेछ । महिले तिमीलाई सानु भनेर बोलाएको थिय हुन्त कहिले काही तिमीलाई मेरी कान्छु भनेर पनि बोलाएको छु । आज यो तर कोरी रहन्दा साँझ को ६:२० बजेको छ । यो बेला तिमी तिम्रो प्यारो मान्छे बि बाट आउचाह क्यारे उसैलाई खाना बनाएर कुरी बसेकी होला हैन ?
जीवन मा तिमीलाई पाउनकै लागि महिले के पो गरीन तर तिमीले मलाई अकेला बनयौ तिमीले मेरो विवाह हुँदैछ भनी रहन्दा म बेहोसिमा कहिले भनेर सोधिरहेको थिए तिमी र म  नाटक म खेल्ने पत्र हो जस्तो लाग्त्यो तर तिमी त फीलिम बनाउने मान्छे रहेछौ । तिम्रो साथी जस्तो तिमी होइन होला जस्तो सोछेको थिए एकै बारीमा लगाएको फल्नै त पर्‍यो  उस्तै उस्तै नभएर कस्तो होस् म पो कस्तो बेकुप रहे छु ।  तिम्रो साथी लाई त सबैले चल्तिको मान्छे भन्छ्न आखिर तिमी पनि त्यस्तै रहेछौ हैन ?आज आएर मलाई पछुतो छ तिमीसँग बिताएका त्यो पल्को हो तिम्रो मिल्ने साथीलाई सोधेको थियन त्यो साथीले भन्दै थियो तिम्रो नाम दिल माया हो रे तिमीलाई खोज्दै महिले तिमीले काम गर्ने पसलमा सोधेको थिए तिमीलाई अर्कै नाम ले चिन्दा रहे छ मा सक भए ओके आज धेरै लेख्दिन याद आयो भने लेखदै गरुला ........

No comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More