मायाको सौगात सहीत धेरै धेरै सम्झना

यो अभागी हजुर बाट टाढा भय पनि रेडियोमा सुनेको आवाजले नजिक भए जस्तो अनुभब हुन्छ मिठो कल्पनामा हराउछु हजुर हुँदा मलाई संसारै मेरो हो जस्तो लग छ । तर कहिले पनि पत्तो पौदिन म बिन्झिदात हजुर जान्छु ल ? बन्दै गरेको पाउछु हजुर को त्यो अङलोमा निदौन पाउदा म यो दुनियाँ भन्दा धेरै पर पुगेको हुने छु ति पल मैले के के पो सोछेको हुने छु । हजुर लाई यो पत्र मार्फत भन्दै छु त्यो समय मात्र म हजुर को याद मा दिन अनी रात बितौने गरेको छु हो माया तिमीलाई कती चाहन छु तर तिमीलाई पाउन सक्दिन किन कि हजुर को चाहना अरुनै छ भने मलाई थाहा छ यसैले पनि म हजुर को समिपमा आउन सकेको छैन फेरी पनि हजुरको सानु आउन नसकेर यो पत्र को साहारा लिदै छु । हुन्त म हजुर को लयक छैन हजुर को चाहनमा कस्तो मन्छे छ भनेपनी थाहा छ हो यसैले पनि म भन्दै छु कल्पना मा त म हजुर को भयको नै हुन छु तर यथर्थ मा म हजुर बाट धेरै पर छु ता कि देखन सम्मा पाएको छैन । यस्तो लग्छ हजुर लाई कहिले पनि भेट्न पौदिन न होला ठिकै छ म हजुर को हुन नपाएपनी के भोत हजुरको बारेमा सोच्न त पौछुनी हैन ? कसम हजुर हजुरले मलाई नचिनेपनी माया नगरेपनी हाम्रो मिलन सम्भब नभए पनि के भो त हामी यसै धर्तिमा नै त हुने छौनी हैन ? ओके आज यतिनै फेरी फेरी भेटमा सबै कुरा भनु ला । हजुको साथी .............................
No comments:
Post a Comment