
तिम्रो माया भो अब चाहिदैन तिमी हिजो सम्म मेरी सरु थियौ तर तिम्रो नाउमा अब कही थपिए को छ त्यो म भन्न् पनि चाहन्न तिम्रो जीवन बाट सधको लागि जाँदाइ छु । ता कि तिमीलाई मेरो करण कहिले पनि दु:ख नहोस् म यही नै चाहन छु हो आज बाट धेरै पर जाँदाइ छु । तिमी र म एउटै शहर मा भएर पनि म तिम्रो साथ बाट धेरै पर हुने छु हो । भन्छ नि कर्णालीमा सुर्य पनि अस्तौनै मात्रा आउछ हो मेरो जीवन मा आयको माया पनि दु:ख र पिडा अझ भनु मलाई रुवौनकै लागि आएकी रहेछेउ ओके माया तिम्रो जीवन मा म कहिले पनि बधक भन्ने छैन हो मेरो हात समाउदै तिमी रुदै भनेकी थियौ काले मलाई नरुवौनुनी त्यती बेला महिले भनेको छु । तिमीलाई मेरो करण दु:ख दिन्न भनेर तिमीलाई के थाहा माया के हो आज एउटा सँग भोली अर्कै सँग कतिलाई ठीक बनाउछौ भयो माया मा त्याग चहिन छ रे आज मा मेरो मुटु आँफै बाट झिकेर परैलाई दिदै छु तिमी उसङनै खुशी हुन सक्छौ अनी उबाट पनि तिम्रो चाहन पुरा नभए उस्लाई पनि छोड्न सक्छौ हुन्त तिमीलाई महिले केही बताउनै पर्दैन हो ? तिमी मेरो साथ नभएर के भोत मेरी माया बस्ने शहर यहिहो भनेर चित्त बुझौला हो तिम्रो आमा सँग महिले भनेको छुनी त्यो सुन्दर फुल आमा केही अझै २ साल जोगाउनुहै भनेर अनी आमा ले भनुभएको कुरा पनि मनमा सबै याद छ बाबु फुल त सबै रातै भाईसकेको छ तिमी लीन कहिले आउने हो अनी तिमीले नै भनेकी थियौनी हैन ? ३ साल पछी लिना आउनु भनेर भो माया ............ ......... . ..........
No comments:
Post a Comment