म.र नितेश सहपाठी थियौं । 'एकदिन अचानक नितेशले 'आइ लभ यु रिया' ' म तिमीबिना बाँच्न सक्दिन' भन्यो । उसको यो वाक्यले मलाई कुनै कुरा सोच्ने मौकै दिएन । उसका सामु म लुली भएँ । यति राम्रो युवकले मायागर्नुभन्दा ठूलो सौभाग्य मेरा लागि के होला ? मलाई संसार जितेको अनुभव भयो । मैले उसलाई आँखामा सजाएँ । मेरो आँखामा उसको रूपभन्दा सुन्दर केही भएन । मलाई एकान्त मन पर्न थाल्यो । किताब-कापी पल्टाउन मन लागेन । आमा-बाले भनेका कुरा सुन्न मन लागेन । कोठाभित्र पसेपछि उसको तस्बिर साथी बन्यो । 
















No comments:
Post a Comment