तिम्रो बस्ती बाट पर जन्छु ताकि तिमिलाई खुशी मिलोस हो मैले सोचेको थिए की तिम्रो मनको साथी मनै हो तर मेरो त्यो सोचाइ गलत रहेछ । तिमिलाई गलत सबित गर्ने मेरो कुनै ठोस प्रमाण छैन् तर मेरो मन ले भनेको छकी नबिन तिमी गलत छौ खाइ के भन्ने तिमिलाई धेरै विश्वाश गर्नाले यसो भएएको होकि म दोधर मा छु । हुन त आज मैले यो पत्र तिम्रै नाउमा लेख्नु पार्ने थियो तर सकिन किन की म तिमिलाई बदनाम गर्न चाहन्न तिमी मेरो म तिम्रो बन्न देउ जे जे भन्छ भन्नेलाई भन्न देउ होईन होईन होईन होईन ए तिम्लाइ छोडी कान्ही माया लगाएको छैन ।यती मात्र कन्हा हो र तिम्लाइ मैले भुल्थे र किन भुले भने म आँफै बन्च्दिन होईन होईन होईन होईन ए तिम्लाइ छोडी कान्ही माया लगाएको छैन । सानु मैले यसो भनि रहन्दा तिमिले यो पत्र हेरेउ भने मलाई के भनेर उपम दिने होला मलाई थाहा छैन् तर सानु तिमिले गरेको वबहार ले मेरो मन दुखेको त छ भनेर तिमिपनी एक पटक महसुस गर्न सक्छौ की हैं ठिकै छ । यदि एक पटक पनि तिमिलाई मेरो मायाले सतौदैन भने त मेरो भनुनै के छ र तर म तिमीलाई यति भन्छु माया बिनाको जिन्दगी माया बिना को संसार कस्को पो होला र माया बस्यो भन्छ धोका भयो भन्छ किन यस्तो हुन छ । तिमी बिना त म एक पल रहन्न तर म बिना तिमी रहन्न सक्ने रहेछ तिमिलाई पाउदा त हान्सेको थियो तिमिले बेवस्था गर्दा त रोएको छ मन आखिर सबै उहित रहेछ सुन छोडेर हिरा खोज्न जाने खास पेसा यो बस्ती को तिमी बाट टाढा हुँदा मन रुदो रहे छ । .....................................................
No comments:
Post a Comment