धोके बज सानु
अटुट सम्झना ।

खै कसरी सम्बोधन गरौ तिमीलाई एउटा पत्र लेख्न वाध्य भएको छु । मलाई थाहा छ । तिमीले अस्विकार गर्ने छौ भनेर, तिम्रो र मेरो माया प्रेममा जताततै काडाहरु उम्रीन थाले अनी अबिस्वश पनि । मिलन पछी बिछोड हुन्छ भने प्रेमको के अर्थ भयो र ? सुन्दर सपनाको महलमा यातनाको आसु भरिदो रहेछ । प्रेमको हर पाईलामा कहिले बिछोडको काडाहरु उम्रीदो रहेछ भने कहिले बर्षातको भेलसरि………
हाम्रो प्रेममा कहिले बिछोड हुन्छ भनेर कल्पना पनि गरिन आज तर त्यहि भयो जुन हुन नहुने थियो । हुन्त म तिम्रो लागि योग्य नभयर्नै होला तिमिले मेरो माया लाई लत्ययर आरुकसैलो साथ् लियौ यसमा मेरो केही गुनासो छैन् किन भने त्यो तिम्रो चाहलाई महीले कहीले पो रोकेको छु महीले दुनियाँको अगाडि हाम्रो मायाको कथा भने पनि तिम्रो नाम महीले जतन ले कुकयको छु । यसमा तिमिले कुनै चिन्ता लिनु पर्दैन ।किन भने मतिम्रो भलो चितौने मान्छे । तिमी मसङनै हुनु पर छा भने हैं तर तिमी मसङ नहुद मलाई जति मुस्किल भएएको छा नी त्यो भन्द धेरै मेरो माया ले तिमिलै सतौने छ त्यो बेला तिमिलै बल्ल महसुस हुने छ मेरो माया को तिमी मलाई आरमै होला भनेर सोध्छौ होला । । आरमै छु भनौ त कसरी भनौ । यस समाज मा तछाड मछाड गरी बाध्यता र बिस्वास गरी लगएको माया अज किन आज झिनो भई रहेको छ ? त्यसैले सानु जिन्दगी यात्रालाई पनि सहज हल्का रुपमा हेर्ने मेरो बानिले आज आएर कता कता आफुलाई पनि अत्याउन थालेको छ । पहिला त तिमीले मेरो मनमा बिश्वासको बाटो वा सपना बनायौ । आखिर मेरो कुनैपनि दोष छैन । सानु अहिले त मैले केही पनि सोच्न सकिन । मैले तिमीलाई पाएर कति धेरै बिश्वास गरेको थिए । कति धेरै सपना हरु बुनेको थिए । आज परिणाम यस्तो होला भनेर सोचेकै थिएन । आज मेरो जिन्दगी एउटा पानी बिना को माछा हो कि आकाशमा देखिने चन्द्रमा हो, तर मलाई थाहा छैन । ठिकै छ एकदिन टुहुरो प्रेमिको पनि अवश्य दिन आउछ । तिमी ले म प्रतिको लामो र संसार भन्दा भन्दा पनि धेरै क्षेत्रफल भएको मायालाई आज घटदै गएको छ । हुन सक्छ म निस्ठुरी तिम्रो इच्छ्या र चाहना पुरा गर्न नसकेर होला । अरु कुमार धनाढ्यको माया पाएर होला, धन सम्पत्तिबाट भौतिक सुबिधा दिन नसके पनि माया र बिश्वास दिन सक्थे होला । तर तिमी ले स्वच्छ मायालाई सडकमा फालिएको फोहरलाई भन्दा पनि नराम्रो व्यबहार गर्यौ ।
प्रिया मतिलीलाई अझ सरु भनेर बोलाउन मन चाह छ,
विगतमा हाम्री सगै नभय पनि हरेक रात तिमी सँग नै मिटा मिटा बात गरेर बिहानीको संकेत बलेको डन्क संगै बेटने भनेर बितायक रातहरु , मन्दिर मा गएर बाचा कसम खाएको क्षणहरु जुनि जुनि भरि हामीले युगौ युग सम्म बाच्ने कसम खाएको थिएनौ र ? तिमी मेरो जिन्दगी, तिमी मेरी हौ भनेर ओठमार गालामा घण्टौ चुम्मबन गरेर अङ्गालो मारेकी थिएनौ र ? म सग जिन्दगी भरि खाएको कसम बाचाहरु बालुवमा मिसाएर अर्कै सँग माया साट्न पुग्यौ । मैले तिमीलाइ आफ्नो भनेर मुटुको ढुकढुकी मा सजाएर राखेको थिए । आज तिमीले मलाई बिरानो बनाएर मायाको चिनोमा मुटु भरि काडा नै काडा रोपेर गयौ । अनि मेरो सजिव शरिरमा आगो लगाई जलाइ दियौ । हाम्रो मायालाई जाली रुमालमा अल्झाई दिए, म एउटा दोबाटोमा अवोध मान्छे जस्तो टुहुरो सरी भएको छु । दोबाटोमा छट्पटाई रहदा पनि तिमीले मेरो पिडाको आवज सुनेनौ । तर मेरो गुनसो सहि रहने छु यसमा केही छैन । म तिम्रो आत्मा मा चोट दिन चाहन्न । जती चोट , पिडा म आँफै सहन्छु । तर तिमी जस्ती पापिनी धोकेबाजिलाई के थाहा छ र यस्ता कुराहरु…….
म जस्तो सोझो केटालाई औंलामा राखेर नचाउने केटीले कहाँ सोचेकि होली, तिमीलाई एउटा राम्रो चरित्र भएको केटी ठानेको थिए । तिमी त एउटा कलियुगकी द्रौपदी रहेछौ । चरित्रहीन युवती रहेछौ । होइन यती दुईदिन माया प्रेम गर्नुनै थियो भने बनावटी माया किन गर्यौ ?
सानु ,
रातभरी पनि सगै हासेका ति रमाईला क्षणहरु नाटक का दृश्य झै मनसपटलमा घुमिरहेको छ । अब त हाम्रो माया एउटा स्मिर्तिक भुल्क
उहि तिम्रो अभागी प्रेमी
धदिङ केटा
No comments:
Post a Comment