बदनाम भएम तिम्रै कारणले
बर्बाद भएम तिम्रै कारणले।।।।।।
तिमी मान याँ नमान धोकेबाज
पागल हुदैछु तिम्रै कारणले।।।।।
सरु, यो गीत एक ताका । सार्है नै मन छुने किसिमको गीत लागेको थियो मलाई । तर कहिले पनि सोचेको थिइन कि यो गीत जस्तै मेरो जीवनमा पनि यस्तै किसिमले घटना घट्ने छ भनेर । तर आज म बदनाम बन्नु र बर्बाद बन्नुको मझदारमा उभिएर सोच्न वाध्य भएको छु ।
हो सरु पहिले मलाइ यस्तै भनेकि थियौ । भयो भने मेचि र कर्णाली बन्द हुन्छ स्वस प्रस्वस प्रणाली जिन्दगीका रङहरुमा अरु के के त्यो भन्दा धेरै हुने थिए । तर खैत आज तिमिले भनेको कुरा त्यसैले तिमिलाइ भन्दै छु तिमी त प्रेमको बाहनामा दिलको तस्कर् रहेछौ ।यो पत्रलाइ कसरी अगाडी बडौ भैरहे छ । यति मा नै रोकुउ भने मनमा सहनै नसक्ने ...........................मेरो मन बाट चल्ने प्रहरी तिम्रो तलास म यो दुनिया भरीनै तैनाथ छन् । मलाइ के बिस्वस छ भने कुनै बेला तिमिलाइ गिरफ्तार् गर्न पछि पर्ने छैन् किन भने तिमिले दिल चोरेर फरार भएको सप्रमाण म सङ छ त्यसैले पनि तिमिलाइ कुनै पनि हलत म महिले छोड्न मिल्दैन् हो यसैले पनि म तिम्रो खोजिमा जुन्सुकै बेला आउन सक् छु तिमी मात्र भयौ भने त मलै केहि आपति छैन् तर तिम्रो साथ बाट आरु कसैलै ल्याउनु पर्यो भने कसम तिमिलाइ म मेरो ........
No comments:
Post a Comment