ऊ फर्केर आउला नआउला थाहा छैन आएर माया लाउला नलाउँला थाहा छैन परिवर्तन हुन के बेर मान्छेको मन गाउँबेसी सँगै धाउला नधाउला थाहा छैन

Music Fm

Tuesday, September 6, 2011

म बिना मुस्किल छ................ कसैलाई

M आज धर्ति र आकाश लाई साथ राख्दै  आज तिम्रो कसम बल्ग को साहारामा  तिम्रो नाम मा एक पत्र कोर्दैछु शायद  मैले लेखेको शब्दले तिम्रो मन पक्कै दुख्ने छ । यदि तिमिलाई मेरो कुनै माया छैन् भने तिमिले मलाई कहिलेनी सतौउन पाउने छैन् । हो मैले यसो भनि रहन्दा तिमिले मलाई यति सम्म सतयकी छौ म त्यसको बदलामा केहिगर्न सक्ने छैन् किन की म तिम्रो आगमनको पर्खाइमा नै थकेको छु । हुन त तिमी आउछु भनेकिनै छौ तर धेरै भयो तिमी ले मलाई कल नगरेको शायद माया मारेर होला भने सोझो अनुमान लगएको छु । भन्छन् नी मरेर गएको मन्छे लाई त हरेक बर्षमा तिथी मिती मिलाएक्र सम्झना गरेको हुन छ मत कम्सेकम जिबित छु यदि म जिबित नभयको भएए हुन्थ्यो भने सोचेकी भएए पनि ठिकै छ । किन की त्यो तिम्रो चाहना पनि पुरा गरिदिने छु । तर मलाई कति पनि विश्वाश छैन् तिमी मलाई भूलेर पराइको हुने कुरा मा मलाई कति पनि मन्जुर छैन् होला तिमीलाई पाउनै पर्छ भने मेरो यो काइदा पनि राम्रो नहोला तर तिमिले नै भन्न तिमिले माया गर्ने मान्छेलाई आफै सँग भएए जस्तो लग्छ्की नै यदि लाग्छ भने महीले पनि तिमिलाई चाहाना गर्नु पाप हो र ? ठिकै छ पाप भए कुकरमको फल पनि भोगुला तर मम तिमी म बाट कदापी परको हुन सक्ने छैन् । हुन् त तिमिलाई म नहुदा खासै फरक नपर्ला तर तिमी मेरो साथ नहुदा मलाई कति मुस्कील छ त्यो मलाई मात्र थाहा छ जबसम्म जुन तारा रहन छ तबसमा म तिमिलाई कुरी बस्ने छु ठिकै छ तिमी आएनौ भने पनि तिम्रो नाउ मा यो सस रहेर पनि मरेतुल्य भएएको शरीर लाई यो धर्ति बाट बिदा लिने छु त्यो बेला तिमी लाई बल्ल थाहा हुने छ
 मेरो माया ..............................।    ओठ खोरेर कतै गीत गाइदैन अब जीवन् दुख्ने पिरती लाइदैन अब, एउटै मुटु भन्थेउ काटी टुक्रा परेउ आज तिम्ले बल्ल थाहा पाउली मेरो जस्तो चोखो माया पौदिनौ  अब 
Timro solta thapa vai  

No comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More