सरु,

तिमीलाई कस्तो छ हिजो आज तिमीलाई भेट्न नपाएको पनि धेरै भयो । काहा भेटु काहा देखु त हुन्छ तर समयले तिमी र मलाई घाम जुन जस्तै कहिले भेट नहुने बनायो ।तिमीलाई त मेरो माया लाग्छ लाग्दैन तर मलाई तिम्रो मायाले धेरै सतायो । तिमीलाई पाउने एउटाै मध्य बनेको छ आसु । जीन्दगीमा तिमीलाई जिवन साथी बनाउने मेरो सपना कल्पना मा सिमित भएको छ । तिम्रो बारेमा कसैले केहि भनेको भए पनि उ पनि यही धर्तिमा खुशी छ भन्ने सोचेको हुने थियो । तर तिम्रो बारे मा मलाई त थाहा छैन तर तिम्रो बारेमा कसैलाई थाहा छैन भन्नछ यो बेला मलाई अरु के के भयो होला । एकै छिन मेरो जिवन मा तिमी नहुँदाअ म कती छट्ट्पटाएको हुने छ तिमीलाई थाहा नै होला फेरी १४ फेब्रेवारी आयो भने त तिमीले पनि भुलेको छैन होला तिमीले बिगतका बर्ष जुन ठाउमा कुरेर बसेकी हुने थियो म त्यही कुरेर बसेको कुने छु । माया मारेकी छैन भने यस्पली पनि आउनु है ।
उही तिम्रो अनुराग
No comments:
Post a Comment